हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा  छिरिङ डम्डुल लामा  निर्वाचित

हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा छिरिङ डम्डुल लामा निर्वाचित

मंसिर ९ हुम्ला अर्जुन बाेहरा

हुम्ला बाट प्रतिनिधी सभा सदस्यमा माओबादी केन्द्रका नेता छिरिङ् डम्डुल लामा निर्वाचित भएका छन।

विज्ञापन

नेता लामाले एमालेका उम्मेदवार दल रावललाइ ५ हजार मतान्तरले पछाडि पार्दै विजयी भएका हुन।

एक प्रतिनिधी सभा निर्वाचन क्षेत्र भएकाे  हुम्लामा लामाले १३ हजार ९९ मत प्राप्त गरी विजयी भएका हुन।

उनका निकटतम प्रतिद्धन्दी एमालेका दल रावलले ८ हजार ६ सय ९ मत प्राप्त गरेका छन।

माेओबादी केन्द्रका नेता लामा पुर्व कर्णाली प्रदेशकाे उद्याेग बन तथा वातारण मन्त्री  हुन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता