कर्णाली प्रदेश सभामा अंङ्क गणित कसले कति सिट जिते

कर्णाली प्रदेश सभामा अंङ्क गणित कसले कति सिट जिते

मंसिर ८ सल्यान

कर्णाली प्रदेश  सभामा अहिले निर्वाचनकाे नतिजा सार्वजनिक हुने क्रम जारी छ।

विज्ञापन

प्रदेश सभामा अंङ्क गणितकाे महत्व रहेने देखिृकाे छ। कर्णाली प्रदेश सभामा गठबन्धनकाे  अंङ्क गणित  हेर्दा  गठबन्धन अग्रस्थानमा छ।

नेपाली काँग्रेस कर्णाली प्रदेशमा पहिलाे दल हुने निश्चित छ ।प्रदेश सभामा दोस्राे दल माओबादी र तेस्रो दल एमाले हुन अहिले सम्मकाे नतिजाका आधारमा बिश्लेषण गर्न सकिन्छ।

कर्णाली प्रदेशसमा २४ सिट रहेकाे प्रदेशमा अहिले सम्म  कर्णाली प्रदेशमा  सार्वजनिक भएकाे नतिजा अनुसार कुन दलले कति सिट जिते सुची सहित।

नेपाली काँग्रेस विजयी ७ अग्रता १

माओबादी केन्द्र  विजयी ५ अग्रता ३

एमाले  विजयी  ४ अग्रता ३

स्वतन्त्र  विजयी             १

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता