जाजरकाेट प्रदेश सभा (क) बाट बिक  समानुपातिक उम्मेदवार सिफारिस

जाजरकाेट प्रदेश सभा (क) बाट बिक समानुपातिक उम्मेदवार सिफारिस

भदाै २२ जाजरकाेट

नेकपा माओबादी केन्द्र जाजरकाेट प्रदेश सभा (क) बाट समानुपातिक उम्मेदवारमा पार्वती बिक सिफारिस भएकी छिन।

नेकपा माओबादी केन्द्र जाजरकाेट जिल्ला समन्वय समितिकाे बैठक बाट बिक समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन।

माओबादी केन्द्र जिल्ला समन्वय समिती जाजरकाेबाट संघ प्रदेशका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारकाे नाम सिफारिस गर्न बसेकाे पुर्ण बैठकबाट बिक लाइ प्रदेश क बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेकाे हाे।

नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य तथा नेपाल दलित मुक्तीमाेर्चा कर्णाली प्रदेश समिती संयाेजक बिक जाजरकाेट बाट सिफारिस भए पछि बन्द सुचीमा नाम सिफारिस गर्न दवाव बढेकाे बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता