जाजरकोट प्रदेश सभा (क) समानुपातिक उम्मेदवार तर्फ नेपाली सर्वसम्मत सिफारिस
-
ई-प्रतिविम्ब
- २०७९ भाद्र १८
- 478 views
जाजरकोट भदाै १८।
नेपाली काँग्रेसकी महिला नेत्री हजारी नेपालीलाई जाजरकोट प्रदेश सभा (क) बाट समानुपातिक उम्मेदवार तर्फ सर्वसम्मत सिफारिस गरिएको छ ।
शनिवार बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले कर्णाली सभा सदस्यका लागि समानुपातिक तर्फ नेपालीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।
२०५९ साल देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नेपाली काँग्रेस भित्रको सक्रिय कार्यकर्ता हुन् ।
यसभन्दा अघि काँग्रेस निकट दलित संघको उपाध्यक्ष, नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रीय सदस्य एवं जिल्ला सभापति, डि.एन,एफ को केन्द्रीय सदस्य, सयपत्री दलित महिला जागरणको अध्यक्ष भएर काम गरिसकेकी छिन् ।
जिल्लाका हुने घरेलु हिंसा, महिला हिंसा, जातीय विभेद, सामाजिक कुरितिका विरुद्ध निरन्तर आवाज उठाउने नेपाली समाजसेवीका नामले समेत परिचित छन् । उनी समाज सेवी, राजनीतिज्ञ सँगै कलाकारितामा समेत पोख्त छन् ।
उनीले झण्डै आधा दर्जन गीतहरुमा अभिनय गरिसकेकी छन् ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा