दैलेख प्रदेश सभा ख” बाट  सुनार सर्वसम्मत सिफारिस

दैलेख प्रदेश सभा ख” बाट  सुनार सर्वसम्मत सिफारिस

दैलेख भदाै १७

दैलेख प्रदेश सभा ख” बाट चक्रलाल   सुनारकाे नाम सर्वसम्मत सिफारिस भएकाे छ।

विज्ञापन

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार लाइ दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरिएकाे हाे।

बिहीबार बसेको प्रदेश समितीकाे बैठकले सुनारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेकाे बताएकाे छ ।

बर्गिय उत्पिडनका दरारहरु लाइ सतह बाट बुझेका नेता सुनारले दैलेख प्रदेश सभा ख बाट निर्वाचनकाे लागि सिफारिस भए लगतै दैलेखमा निर्वाचनमा सुनारकाे जित भएकाे बताउन थालेका छन।

सुनारले आफु जहिले पनि जनता संग भएकाे र समुदायमा भएका जातिय क्षेत्रिय तथा बर्गिय उत्पिडनकाे बिरुद्ध माओबादी पार्टीले क्रान्तीका कारण आज उत्पिडत समुदायमा अधिकार प्राप्त भए सगै नेतृत्व प्राप्त गर्न सफल भएकाले त्यसकाे एक पात्र हुनुमा गर्भानुती गरेका बताए ।

उत्पिडित समुदाय माओबादी मा भएकाे पार्टीकाे सदस्य हुनुले प्रदेश निर्वाचनमा जित भएकाेले सबैमा मतदान गर्न अनुराेध गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता