दलित र महिला समानुपातिक उम्मेदवार मात्र हैन प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न प्रचण्डकाे निर्देशन
- epratibimba .com
- २०७९ भाद्र १७
- 505 views
भदाै १७ सुर्खेत
संघ प्रदेश निर्वाचनमा दलित र महिलालाई उम्मेदवार सिफारिस गर्न प्रचण्डकाे निर्देशन गरेका छन।
आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा उम्मेदवारकाे सिफारिस पालिका र नगर समितिबाट गर्न निर्देशन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला र दलित मात्र समानुपातिक आउने तर पुरुष प्रत्यक्ष आउने भएकाले अब प्रत्यक्षमा दलित र महिलालाई गाउ समिति तथा नगर समितिबाट उम्मेदवारकाे सिफारिस गर्न निर्देशन गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र कर्णाली प्रदेश समितीकाे आयाेजनामा आयाेजित राजनिती तथा बैचारिक प्रशिक्षणमा नेताहरुलाई प्रशिक्षण दिदै प्रचण्डले यस्ताे निर्देशन गरेका हुन।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले माओबादी पार्टीकाे आधार क्षेत्र कर्णाली भएकाे र यसकाे रक्षा गर्न स्थानिय तह निर्वाचन २०७९ मा गर्न नसक्नु पार्टीका नेता तथा कार्यकर्ता हरु स्वार्थमा लागेकाले पार्टीले ०७४काे उपलब्धीलाइ रक्षा गर्न नसक्नुकाे कम्जाेरी नेताहरुले स्वीकारेर आत्मआलाेचना गरी संघ र प्रदेश निर्वाचनमा ध्यान केन्द्रित गर्नु पर्नेमा जाेड दिन आग्रह गरेका थिए।

अहिले देशी बिदेश प्रतिकृयावादीहरु माओबादी आन्दाेलनबाट प्राप्त उपलब्धी संघिया संबिधान धर्मनिरपेक्षता समानुपातिक समाबेशी ब्यबस्था उल्टाउन सक्रिय भएकाले यसलाइ राेक्न अहिले माओबादीले नै नसक्ने अबस्था सृजना भएकाले ब्यबस्था बचाउन गठबन्धन संघ र प्रदेश निर्वाचन सम्म रहने बताए।
नेपाली राजनीती माओबादीले साेचेभन्दा फरक हुन लागेकाले सबै कार्यकर्ता ब्यबस्था बचाउन लाग्ने समयमा नेताहरु विभिन्न गुट स्वार्थ समुहकाे गठजाेड गरेर अगाडी बढेर पार्टीका उम्मेदवार हराउन लाग्नु स्थानिय तह निर्वाचनमा ५० पालिकाकाे हार बेहाेर्नु नै प्रखुम कारण भएकाे बताए।
नेताकाे बानीब्यबहारले गर्दा झन प्रतिक्रियावादीहरूलाई सजिलाे भएकोले यस्ताे कार्य गर्न कसैलाइ छुट नभएकाे बताउदै स्थानिय निर्वाचनमा गठबन्धनबाट माओबादी कर्णाली हेलिएकाले यसकाे रक्षा गर्न तिर लाग्न निर्देशन गरे।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्