दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेश (क) बाट समानुपातिक तर्फ बिक काे नाम सिफारिस
भदाै १५ दैलेख
आसन्न मंसिर ४ गते हुने प्रदेश निर्वाचन क्षेत्र नं २ क दैलेख बाट समानुपातिक तर्फ दलित अधिकार कर्मी सुर्य बिककाे नाम सिफारिस गरेकाे छ।
नेपाली काँग्रेस दैलेख जिल्लाबाट प्रदेश सभा निर्वाचन क बाट प्रतिनिधित्व हुने गरी बिककाे नाम प्रदेश समितिले समानुपातिक तर्फ नाम सिफारिस गरेकाे हाे ।
दलित मानवअधिकारका सवालमा वकालत गर्दै आएका बिक दलित सेवा संघकाे केन्द्रीय काेषाध्यक्ष समेत रहेका छन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा