ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
समाजवादी दलित मुक्ति संगठनकाे अध्यक्षमा सुनार निर्वाचित

समाजवादी दलित मुक्ति संगठनकाे अध्यक्षमा सुनार निर्वाचित

भदाै १३ काठमाडौं

नेपाल समाजवादी दलित मुक्ति संगठनकाे अध्यक्षमा गजाधर सुनार निर्वाचित भएका छन।

विज्ञापन

नेपाल समाजवादी दलित मुक्ति संगठनकाे प्रथम राष्ट्रिय भेलाबाट अध्यक्षमा सुनार निर्वाचित भएका हुन।

निर्वाचित अध्यक्ष सुनार दलित सेवा संघका संस्थापक तथा पूर्व अध्यक्ष श्री गजाधर समेत रहेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता