वाईसीएलको अध्यक्षमा श्रीपाली र महासचिवमा शाही सर्वसम्मत चयन
भाद्र ५ काठमाडौ
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् ।
राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपाली अध्यक्षमा र शाही महासचिवमा सर्वसम्मत निर्वाचित भएका हुन।
समपन्न राष्ट्रिय भेलाले ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेकाे छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा