गाउँसमिती सदस्य माथी कार्वाही
सल्यान बैशाख २४
नेकपा माओबादी केन्द्र छत्रेश्वरी गाउँ समितीले कमिटी सदस्य शान्ता बहादुर पुन लाइ कार्वाही गरेएकाे छ।
गाउ कमिटी सदस्य शान्त बहादुर पुनले पार्टी हित विपरित काम गरेकाे गठबन्धनकाे मुल मर्म भन्दा फरक ढंगबाट प्रस्तुत भइ उम्मेदवारी दर्ता गरेकाे पार्टीका आधिकारिक उम्मेदवार नसघाइ गैर राजनितीक दल लाइ सघाएकाले कार्वाही गरेकाे अध्यक्ष गणेश भारती र सचिव हिमाल यात्रीकाे सयुक्त हस्ताक्षर गरी जारी गरिएकाे प्रेश विज्ञप्तीमा जनाएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा