नेकपा माओबादी  केन्द्र सल्यानकाे बिजय सुरुवात

नेकपा माओबादी केन्द्र सल्यानकाे बिजय सुरुवात

सल्यान बैशाख १३

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र सल्यानले सल्यानकाे बागचाैर नगरपालिका बाट बिजय सुरुवात गरेकाे छ।

विज्ञापन

यही बैशाख ३० गते हुने स्थानिय तह निर्वाचन २०७९ काे बागचाैर नगरपालिका बाट प्रकास डाँगीकाे नेतृत्वले विजयी सुरुवात गरेकाे हाे।

वागचाैर नगपालिका वडा नं ९ काे दलित महिला सदस्य लक्ष्मी दमाइ निर्विराेध निर्वाचित भए सगै सल्यानमा माओबादी केन्द्रकाे विजयी सुरुवात भएकाे हाे

माओबादी केन्द्रले मनाङ काठमाडाै पछि सल्यान बाट बिजयी सुरुवात गरेपछि सल्यान बिजयी सुरुवात गर्ने तेस्रो जिल्ला रहेकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता