नेकपा एकीकृत समाजवादी कालीमाटी गाउ समितीको संगठन बिस्तार अभियान तिव्र
-
ई-प्रतिविम्ब
- २०७८ चैत्र १६
- 489 views
चैत्र १६ सल्यान
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले कालीमाटी गाउपालिकामा संगठन बिस्ता अभियानलाइ तिव्र बनाएको छ।
कालीमाटी गाउपालिकाका ७ वटै वडामा बडा समिती गठन गरिसकेको समाजवादीले टोल कमिटी विस्तार अभियानलाइ तिब्र बनाएको हो।
समाजबादीका प्रदेश सदस्य तथा जिल्ला उप सचिव टेकमान वली गाउ कमिटी अध्यक्ष ज्ञान्द्र बहादुर केसी नेकपा एकीकृत समाजवादी कालिमाटी गाउँपालिका वाडा नं ३ को अध्यक्ष ओपेन्द्र के सी को सहितको नेतृत्वमा संगठन बिस्तारमा तिब्रता दिए सगै एमाले छागेर समाजबादीमा प्रवेश गर्नेको लहर बढेको उप सचिव वलीले बताए।
उभियानकै क्रममा वडा नं ३ को मर्चेवारी लामीडाँडा टोलमा टोल कमिटी गठन गरिएको छ।
भक्त बहादुर पुन मगर को अध्यक्षतामा गठन गरिएको २१ सदस्यिय टोल कमिटीको उपाध्यक्ष जय बहादुर चलाउने सचिव विपना घर्ती उपसचिव देव बहादुर परियार चयन भएका छन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा