माओबादी केन्द्र छत्रेश्वरीको निर्वाचन परिचालन समितीको संयोजकमा हिमाल यात्री चयन

माओबादी केन्द्र छत्रेश्वरीको निर्वाचन परिचालन समितीको संयोजकमा हिमाल यात्री चयन

सल्यान चैत्र १५
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र छत्रेश्वरी गाउ समितीको निर्वाचन परिचालन समितीको संयोजकमा हिमाल यात्री चयन भएका छन।
माओबादी केन्द्रको गत चैत्र ८ र ९ गते बसेको विस्तित बैठकबाट यात्री संयोजकमा चयन भएका हुन।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा सुर्खेत सल्यान कमाण्ड इन्चार्ज टेक बहादुर बस्नेत सल्यान जिल्ला इन्चार्ज उमाकान्त शर्मा क्षेत्र कर्णाली प्रदेश सदस्य तथा निर्वाच क्षेत्र २ ख का इन्चार्ज रत्न वली संयोजक चित्र बहादुर केसी प्रदेश सदस्य राधा शर्मा प्रदेश परिषद सदस्य रेशम शर्मा जिल्ला समन्वय समिती सदस्य भिम बहादुर परियारको बिशेष उपस्थितीमा पार्टीका केन्द्रिय सदस्य बस्नेतले प्रशिक्षणात्म मनतब्य राखेका थिए।
नेपालको राजनैतिक घटनाक्रम एक पछि अर्को रुपमा बिस्तार बादी दलाल र सम्राज्यबादी दलालको चुञ्गुलमा फस्न थालेकाले अहिले देशको निकास माओबादी नेतृत्वले नै दिन सक्ने भएकाले माओबादी आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्नै सबै खाले प्रतिगमन सग लड्न माओबादी शक्ती हिजो पनि तयार भयो र अब पनि तयार हुन कार्यक्रतालाइ निर्देश गरेका थिए।
छत्रेश्वरी गाउ समितीका ७ वटा वडा समितीका पदाधिकारी गाउ समितीका पदाधिकारी जिल्ला समन्वय प्रदेश समितीका सदस्यहरु जनवर्गिय संगठनका प्रमुख हरुले रिपार्टिङ्ग गरेका थिए।
पार्टीलाए एकमनाले एकाताबद्ध रुपमा परिचालन गर्न छत्रेश्वरी गाउ समितीले निर्वाचन केन्द्रित कार्यक्रम पनि तय गरेको छ।

कमाण्ड इन्चार्जहरु

वडा नं १ २ ५ को कमाण्ड इन्चार्ज प्रेम लाल घर्ती
वडा नं ३ र ४ को कमाण्ड इन्चार्ज धुर्वराज भण्डारी
वडा नं ६ र ७ को कमाण्ड इन्चार्ज गणेश भारती

जनप्रशिक्षणका कार्यक्रमहरु
वडा नं १ मा १९ गते
वढा नं २ र ५ मा १८ गते
वडा नं ३ मा १७ गते
वडा नं ४ र ६ मा १९ गते
वडा नं ७ मा २० गते
बिभागहरु
प्रकाशन बिभाग प्रमुख रेशम अधिकारी सदस्यहरुमा जिवराज वली प्रदिप योगी
सुचना तथा प्रचार प्रसार बिभाग प्रमुख भिम बहादुर परियार सदस्यहरुमा विमला परियार तिलक पुन
वार्ता तथा सम्वाद समुह
चित्र बहादुर केसी प्रेम बहादुर खडका राधा शर्मा
स्थानिय तहको निर्वाचनलाइ माओबादीमय बनाउन र कार्यक्रतामा एक रुपता ल्याउन आयोजना गरिएको बिस्तारित बैठकबाट कार्यबाहक अध्यक्षमा गणेश भारतीलाइ चयन गर्दै सम्पन्न भएको बिस्तारित बैठकको अध्यक्षता प्रेम बहादुर खड्का तथा सञ्चालन हिमाल यात्रीले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता