ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
अनेरास्ववियु क्रान्तीकारीको अध्यक्षमा रावत

अनेरास्ववियु क्रान्तीकारीको अध्यक्षमा रावत

लोकेश बिक सल्यान फागुन २६ गते

अनेरास्ववियु क्रन्तीकारीको अध्यक्षमा राम बहादुर रावत चयन भएका छन।

विज्ञापन

अखिल क्रान्तीकारीको संगठन बिस्तारको क्रममा आज नेपाल राष्ट्रिय माध्यमिक बिध्यालय इकाइ कमिटीको अध्यक्षमा रावत

चयन भएका हुन।रावतको अध्यक्षतामा ३५ सदस्यीय माबि ईकाइ कमिटी गठन गरिएको छ।

जसको उपाध्यक्ष भुपेन्द्र राना,निसा घर्ती ,अस्मिता रास्कोटि कोषाध्यक्ष अर्जुन बुढा सचिव रुपलाल बुढा सह सचिव,काजल बिक,पुर्णिामा राना,सुनिता घर्ती मगर चयन भएका छन।

कमिटी गठनमा अनेरास्ववियु क्रन्तिकारी जिल्ला सह सचिब कमल सापकोटा जिल्ला सदस्य कैलाश वलि र नेकपा माओवादी केन्द्र कालिमाटी गापा वडा नम्बर ७ का अध्यक्ष डायलसनको उपस्थिती रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता