सत्ता गठबन्धनका उमेरदवारलाइ बिजयी गराउन सल्यानका पाँच दल सहमत

सत्ता गठबन्धनका उमेरदवारलाइ बिजयी गराउन सल्यानका पाँच दल सहमत

माघ ९ सल्यान

सत्ता गठबन्धनका उमेरदवारलाइ बिजयी गराउन सल्यानमा पाँच दल सहमत भएका छन।

विज्ञापन

सत्ता गठबन्धन बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पाँच दलका उमेरदवारलाइ निर्वाचित बनाउन सल्यानका सत्ता गठबन्धनका पाँच दल सहमती भएका हुन।

यही मिती २०७८ साल माघ १२ कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा हुने राष्ट्रिय सभाकाो निर्वाचनमा भाग लिएका पाँच दलका उमेरदवारलाइ मदान गरी बिजय गराउन तथा केन्द्रको भावना अनुसार अगाडी बढ्न सल्यानका सत्ता गठबन्धनका पाँच दल सयुक्त रुपमा बैठक बसी निर्णय गरेका छन।

बैठकमा केन्द्रिय भावना अनुसार सल्यान जिल्लामाआइपरेका समस्यालाइ आपसी समजदारी तथा सहमतिमा सामाधान गर्ने निर्णय गरिएको छ।

बैठकको थप जानकारी प्रेश बक्तब्य

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता