राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा खड्का निर्वाचित

राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा खड्का निर्वाचित

माघ ९ सल्यान

राष्ट्रिय स्वास्थ्यकर्मि संघ नेपाल बनगाड कुपिण्डे नगरपालिका अध्यक्षमा कमल खड्का निर्वाचित भएका छन।

विज्ञापन

नेपाल स्वास्थ्य कर्मी संघ बनगाड कुपिन्डे नगरपालिकाको प्रथम अधिबेशन बाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन।

प्रथम अधिवेशनबाट सर्ब सहमतिमा १३ सदस्यिय कमिटी चयन गरेको छ।

जसको उपाध्यक्षमा गिता बुढाथोकी, सचिव बिजय बस्नेत कोषाध्यक्षमा पुर्ण बुढा रहेका छन।

सदस्यहरुमा टीका बुढा शाह -सरस्वती सुनार-निशा पुन -सन्जु पुन-इन्द्र्राज गिरि सदस्य जित बहादुर वलि -नरेश पुन गंगाराम शर्मा -एकराज थापा निर्वाचित भएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता