माओबादी केन्द्रको अध्यक्षमा चिन्तन निर्वाचित
मंसिर १६ रुकुम पश्चिम २०७८
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको अध्यक्षमा गणेश कुमार बिक चिन्तन निर्बाचित भएका छन।
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) रूकुम पश्चिम , सानीभेरी गाउँ पालिका वडा नं ३ को दोस्रो वडा सम्मेलनबाट चिन्तन निर्विरोध निर्बाचित भएका हुन।

साहित्य तथा समाजिक न्यायका निम्ती कलम चलाउदै आएका निर्बाचित चिन्तन नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको दुइ कार्यकाल अध्यक्ष भएका थिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा