ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
माओबादी केन्द्रको अध्यक्षमा चिन्तन निर्वाचित

माओबादी केन्द्रको अध्यक्षमा चिन्तन निर्वाचित

मंसिर १६ रुकुम पश्चिम २०७८

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको अध्यक्षमा गणेश कुमार बिक चिन्तन निर्बाचित भएका छन।

विज्ञापन

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) रूकुम पश्चिम , सानीभेरी गाउँ पालिका वडा नं ३ को दोस्रो वडा सम्मेलनबाट चिन्तन निर्विरोध निर्बाचित भएका हुन।

साहित्य तथा समाजिक न्यायका निम्ती कलम चलाउदै आएका निर्बाचित चिन्तन नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको दुइ कार्यकाल अध्यक्ष भएका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता