नेकपा ( एकीकृत समाजवादी ) शारदा नपा वडा नं ६को अध्यक्षमा डम्वर तिरुवा

नेकपा ( एकीकृत समाजवादी ) शारदा नपा वडा नं ६को अध्यक्षमा डम्वर तिरुवा

२०७८ कार्तिक १० सल्यान

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) शारदा नपा वडा नम्बर ६ काे भेला वरलामा सम्पन्न भएकाे छ ।

भेलाबाट नेकपा ( एकीकृत समाजवादी ) शारदा नपा वडा नं ६को अध्यक्षमा डम्वर तिरुवा निर्वाचित भएका छन ।

जसको उपाध्यक्षमा इश्वर राेका र चन्द्र वहादुर डागी रहेको कमिटीमा सचिव ओम प्रकाश वली कुलराज केसी , कमला वुढाथाेकी ,नर वहादुर वुढाथाेकी उपसचिव रहेकाे ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ।

भेलाले प्रदिप वली काे अध्यक्षतामा १५ सदस्यीय युवा संघ , हिरा राेका रेउलेकाे अध्यक्षतामा ११ सदस्यीय अनेमसंघ ( समाजवादी ) निर्माण गरेकाे कार्यक्रमको अध्यक्षता डम्वर तिरुवाले गरेको कार्यक्रममा पार्टीका उप महासिचव प्रकाश ज्वाला काे प्रमुख आथित्यता रहेको कार्यक्रममा पार्टी अध्यक्ष तथा केन्द्रिय सदस्य उदय वहादुर वाेहरा, पार्टी सचिव रमेश गाैतम , प्रदेश कमिटी सदस्य इश्वरी वुढाथाेकी, जिल्ला कमिटी सदस्य राेम प्रकाश थापा , वुद्धीसिह वुढाथाेकी, नगरकमिटी सदस्य कुमारी केसी,ओम प्रकाश वली लगाएतले मन्तव्य व्यक्त गरेको बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता