अनेरास्ववियु (क्रान्तिकारी) सल्यान को १८ औं जिल्ला सम्मेलन भदाै  १८ मा हुने

अनेरास्ववियु (क्रान्तिकारी) सल्यान को १८ औं जिल्ला सम्मेलन भदाै १८ मा हुने

२०७८ भदाै ३ सल्यान

अनेरास्ववियु (क्रान्तिकारी) सल्यान को १८ औं जिल्ला सम्मेलन भदाै १८ मा सल्यानकाे प्रशिद्ध दह कुपिन्डेमा हुने भएकाे छ।

आज बसेकाे पदाधिकारी बैठकले कुपिण्डे दहमा जाऔं अनेरास्ववियु (क्रान्तिकारी) को १८ औं जिल्ला सम्मेलन भव्य रुपमा सफल पारौं ।।

मूल्य वृद्धि भ्रष्टाचार र प्रतिगमनका विरुद्ध सशक्त संगठनका, सुशासन सहित शैक्षिक रुपान्तरणका पक्षमा १८ औ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ यहि भदौ १८ गते कुपिण्डे दहमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे हाे ।

बिध्यार्थी केन्द्रिय नेता हिमाल यात्री राजेन्द्र भण्डारी दुर्गा बुढाथाेकी तिलक बिक काे बिशेष उपस्थितीमा सम्लेन सफल बनाउन संगठनका कार्यक्रमलाइ तिब्रता दिने निर्णय गरेकाे छ।

जस अनुसार पालिका स्तरमा सम्पुर्ण जिल्ला कमिटी सदस्यहरु सम्बन्धित पालिकाको सम्मेलनमा जोडिने निर्णय सहित जिम्मेवारी बाँडफाँड गर्दै पालिकामा सम्मेलन सम्मपन्न गर्ने मिती तय गरेकाे अनेरास्ववियु क्रान्तीकारीका जिल्ला अध्यक्ष चेतन गिरीले बताए।

बनगाड कुपिण्डे नगरपालिका सम्मेलन भदौ ५ गते

शारदा नगरपालिका सम्मेलन भदौ १५ गते

गतेत्रिबेणी गाउपालिका सम्मेलन भदौ १४ गते

गतेछत्रेस्वरी गाउपालिका सम्मेलन १३ गते

कपुरकोट गाउपालिका सम्मेलन ८ गते

कालिमाटी गाउपालिका सम्मेलन ९ गते

दार्मा गाउपालिका सम्मेलन भदाै ११ गते

शिद्धकुमाख गाउपालिका सम्मेलन भदाै ७ गते

कुमाख गाउपालिका सम्मेलन भदाै १२

गतेबागचौर नगरपालिका सम्मेलन भदाै १० गते

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता