ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
एकीकृत समाजवादी शारदा नगर अध्यक्षमा डम्बर तिरुवा

एकीकृत समाजवादी शारदा नगर अध्यक्षमा डम्बर तिरुवा

जेठ ५ सल्यान

एकीकृत समाजवादी शारदा नगरसमितिकाे प्रथम अधिवेशनबाट डम्बर तिरुवा निर्वाचित हुनुभएको छ।

विज्ञापन

समाजवादी शारदा नगर समितिकाे आइतबार सल्यान खलंगामा सम्पन्न प्रथम अधिबेशनबाट अध्यक्षमा डम्बर तिरुवा निर्वाचित हुनुभएको हाे

अधिवेशनबाट अधिवेशनवाट उपाध्यक्षमा शान्ता नेपाली, सचिव पर्शुनारायण गाैतम, हेमराज थापा,र वीर वहादुर डागी उपसचिव सहित ५५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित हुनुभएको हाे।

नगर कमिटी अध्यक्ष हेमेन्द्र बुढ़ाथोकीकाे अध्यक्षता तथा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला काे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पार्टी केन्द्रिय सदस्य कमरेडहरू भद्रसिंह बुढ़ा,लोक बहादुर डाँगी, हरी केसी, केन्द्रिय सल्लाहकार

 

दामोदर शर्मा, पूर्व जिक अध्यक्ष राम खड्गी,पुर्व प्रदेश सदस्य टोप बहादुर थापा,जिल्ला कमिटी अध्यक्ष रमेशकुमार गौतम,प्रदेश कमिटी सदस्यहरू सीपी वली,ईश्वरी बुढ़ाथोकी,राेमप्रकाश थापा,दुर्गा पुन,जिल्ला कमिटी उपाध्यक्ष कल्पना सेजवाल, जिल्ला कमिटी सचिव प्रेम डागी, जिल्ला कमिटी उपसचिव मनबिर बस्नेत,अनेमसंघ अध्यक्ष हिरा चन्द, पेशागत महासंघका अध्यक्ष सूर्य नारायण शर्मा, नेकपा (माओवादी केन्द्र) शारदा नगर समिति अध्यक्ष महाेनलाल  बुढ़ाथोकी,नेकपाका नगर संयाेजक प्रकाश गिरी लगायतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता