माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा चयन

माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा चयन

भदाै १६ सुर्खेत

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन्।
माओवादी संसदीय दलले बिहिवार शर्मालाई प्रमुख सचेतकमा नियुक्त गरेको हो।

विज्ञापन

रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शर्मा महेन्द्र बहादुर शाही मुख्य मन्त्री हुदा अर्थमन्त्री थिए।
यसअघि जाजरकोटकी कृष्णा शाह प्रमुख सचेतक थिइन्।

शाह अहिले आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता