समग्र खेलक्षेत्र विकासको लागि सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता
- अम्बिका परियार
- २०८१ फाल्गुन २८
- 407 views
बुटवल- नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सैनामैना ७ मा बन्दै गरेको गौतमबुद्ध स्टेडियम निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधवार रुपन्देहीको सैनामैनामा आयोजित सुनगाभा सैनामैना गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको समग्र विकासका लागि आफुले सधै सकरात्मक भुमिका खेलेको दावी गर्दै बजेट अभावमा निर्माणकार्य रोकिएका खेल मैदानहरुमा आफु सरकारमा हुदां उचित बजेटको व्यबस्थापन गरेर कामलाई अगाडि बढाएको समेत बताए ।

सैनामैना सञ्चालन भएको फुटवल प्रतियोगिताले स्थानीय खेलप्रेमि ,खेलाडी र सरोकारवालाई जोड्ने काम गर्नुका साथै आपसी सहयोग र भाईचारा बिस्तारमा थप टेवा पुगेको समेत बताए । खेलले युवालाई अनुशासन, सहनशीलता र आत्मविश्वास प्रदान गर्ने भन्दै उनले युवा अवस्थामा खेल प्रति रुचि राख्ने भएको स्थानीय स्तरमा थुप्रै प्रतियोगिता सहभागि भएको स्मरण समेत गरे ।
उनले खेल प्रतियोगिता आयोजना गरेर मुर्गिया फुटवल क्लवले खेल क्षेत्रको विकासमा ठूलो योगदान गरेको भन्दै आगामि दिनमा पनि यस्तै प्रतियागिताहरुलाईको आयोजना गरि निरन्तरता दिन सुझाव दिए । साथै उनले खेल क्षेत्रको विकासका लागि स्थानीय क्लवको एकल प्रयासमा भन्दा पनि सरकारले उचित बजेटको व्यस्थापन गरि युवाहरुलाई खेल प्रति आर्कषित गर्याउर्नुपर्नेमा जोड दिए ।

- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्