ओमसतियाको रामजानकी जमुहानी पोखरा ताल पार्कको प्रचण्डद्वारा शिलान्यास
- अम्बिका परियार
- २०८१ फाल्गुन २८
- 443 views
बुटवल – नेकपा माओवादी (केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )ले रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास गरेका छन् । पार्कको सिलान्यास गर्दै स्थानीयस्तरमा पर्यटन प्रवर्धन र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुगोस् भनेर ऐतिहासिक ताल, तलैया र पार्कको विकासलाई महत्व दिइएको बताए ।प्रचण्डले जमुहानी पोखरा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै,ओमसतिया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शिवकुमार धवलले पुर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वागतमा ओमसतियावासी उर्लिएको बताए । साथै उनले पाँच बिगाहा क्षेत्रफलमा फैलिएको पार्क र त्यहाँ रहेको ताल ओमसतियाको पर्यटनको प्रमुख गन्तब्य बन्ने सम्भावना रहेका यसको संरक्षण र प्रबर्द्धनका लागि सरकारका तिनै तहले सहकार्य गर्नुपर्नेमा जोड दिए ।तत्कालिन अर्थमन्त्री बर्षमान पुनको कार्यकालमा १ करोड २७ लाख बजेट विनियोजन भएको पार्क निर्माण र सौन्दर्यकरणको लागि ८८ लाखको बोलपत्र आह्वान स्वीकृत भएको छ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्