चाँदनी ज्वेलर्स द्वारा तीजमिलन कार्यक्रम
- ई प्रतिबिम्ब
- २०८१ भाद्र १६
- 402 views
बुटवल – नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चाँदनी ज्वेलर्स बुटवल, बि.पि पथले तीजमिलन तथा दर खानो कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्ना सम्पूर्ण महिला ग्राहकहरुलाई निम्तो गरी ज्वेलर्सले गत बिहीबार तीजमिलनसंगै दर खुवाएको छ । बुटवल –११ कालिकानगरस्थ्ति दियालो फुडल्याण्डमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय जना महिलाहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा कलाकारहरु उज्जवल गिरी, विष्णु श्रीपाली, मन्जु भट्टराई लगायका सांगितिक प्रस्तुती समेत रहेको थियो । उक्त कार्यक्रममा कलाकारहरुले मौलिक तीज भाका आफै मादल बजाएर दर्शकहरुलाई मनोरन्जन गरेका थिए ।
कार्यक्रम आयोजक संस्थाका प्रोपाईटर हिरा मल्लले आफ्ना ग्राहकहरुवीचमा आत्मीयता साटासाट गर्नुका साथै सम्वन्ध सुमधुर बनाउने उदेश्यका साथ यो तीजमिलन कार्यक्रम गरिएको जानकारी दिए । आगामी वर्षहरुमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
कार्यक्रम ज्वेलर्सकी प्रोपाइटर रीता लामा तामा·को अध्यक्षता,लालमाया मल्लको प्रमुख आतिथ्यता, सुसना मल्लको स्वागत भाषण र उज्जवल गिरीको संचालनमा सम्पन्न भएको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्