हजुरको बहुउद्देश्यीय सहकारीको आयोजनामा नि:शुल्क दन्त शिविर सम्पन्न, १ सय ५८ जनाले सेवा लिए
- ई प्रतिबिम्ब
- २०८१ असार ८
- 450 views
सैनामैना – श्री हजुरको बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
सैनामैना –२ झारबैरामा अवस्थित हजुरको बहुउद्देश्यीय सहकारीको कार्यालय एक दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो ।संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीको वार्षिक कार्ययोजना अनुरुप सहकारीका शेयर सदस्य र स्थानीय बासिन्दाहरूको दाँत सम्बन्धी समस्याको उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हजुरको बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुर्यबहादुर खत्रीले बताउनुभयो । सहकारीले बचत संगै सामाजिक कार्य पनि गर्दै आइरहेकोले शिविरबाट नागरिकहरु लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार श्रीराम पौडेलले, डिल्लीराज गौतम, विमला अर्याल, सबिता भण्डारी र सहकारीका प्रबन्धक बाबुराम ज्ञवालीको सहभागीता रहेको थियोे ।
सिमालि डेन्टल केयर प्रा.लि बुटवलको प्राविधिक सहयोगमा संचालित शिविरमा सैनामैनाका स्थानीय बासिन्दाले दाँत मुख गिजाको चेकजाँच गरेका हुन् ।
शिविरमा १ सय ५८ जना भन्दा बढीले दन्त परीक्षण गरि सेवा लिएको कार्यक्रम संयोजक तथा सहकारीका स्वास्थ्य संयोजक हरि प्रसाद आचार्यले बताउनुभयो।
सिमली डेन्ट्ल केयर बुटवलका प्रमुख प्राबिधिक वरिष्ठ डेन्टल सर्जन डाक्टर शिशिर अर्याल तथा डेन्टल सर्जन डाक्टर दिपा भण्डारी नेतृत्वको टोलिले दन्त परिक्षण गरिएको थियो । शिविरमा आएकामध्ये धेरैजसोको दाँतमा किरा लाग्ने समस्या देखिएको उहाँको भनाइ छ । शिविरमै निःशुल्क दाँत सफा गरिएको र औषधि पनि निःशुल्क वितरण गरिएको हो ।
सैनामैना-२ मा अवस्थित हजुरको बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयमा चालेको शिविरमा कार्यक्रमको संचालन भने सहकारीका सचीव निर्मला खनालले गर्नुभएको थियोे ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्