कपुरकाेट गाउँपालिकाे नीति तथा कार्यक्रमकाे सुझाव संकलन गर्न बृहत महिला भेला सम्पन्न: अध्यक्षमा गीता बाेहरा
-
ई-प्रतिविम्ब
- २०८२ बैशाख २३
- 510 views
बैशाख २३ सल्यान
कपुरकाेट गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम तर्जुमाकाे लागि पालिका स्तरीय बृहत् महिला भेला सम्पन्न भएको छ।
आर्थिक वर्ष ०८२/०८३ काे निति तथा कार्यक्रम तर्जुमाकाे लागि पालिका उपाध्यक्षकाे अध्यक्षता तथा अध्यक्षकाे प्रमुख आतिथ्यतामा कपुरकोट गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम उपाध्यक्षसँग आमा दिदीबहिनी कार्यक्रम अन्तर्गत महिला उत्थान कार्यक्रम तर्जुमा तथा कार्यान्वयनका लागि आज कपुरकोट गाउँपालिका सभा हलमा बृहत महिला भेला सम्पन्न भएको हाे।

वृहत् महिला भेला तथा सम्मेलनमा वक्तित्वकला प्रतियोगिता सञ्चालन गरिएको छ।
भेला तथा सम्मेलनबाट गीता बोहराको अध्यक्षतामा १३ सदस्य पालिका स्तरीय महिला सञ्जालको गठन भएको छ ।

आगामी बजेट नीति तथा कार्यक्रममा आमा दिदीबहिनीहरूका सुझावहरुलाई समेट्ने उद्देश्यले पनि यो सम्मेलन आयोजना गरिएको उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा