छत्रेश्वरी गाउँपालिकामा पाँचाै राष्ट्रपति रनिङ सिल्ड उद्घाटन
-
ई-प्रतिविम्ब
- २०७९ फाल्गुन ९
- 640 views
फागुन ९ सल्यान
छत्रेश्वरी गाउँ पालिका स्तरीय पाँचाै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन भएको छ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारालाई शिरोधार्य गर्दै छत्रेश्वरी गाउँ पालिका पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पालिका स्तरीय दोस्रो अध्यक्ष कप २०७९ को समुदघाटन प्रदेश सभा सदस्य तथा प्रमुख अतिथि शुरेश अधिकारीले गर्नु भएको छ।

पालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल सहित पालिका उपाध्यक्ष , खेलकुद समिति , जनप्रतिनिधि , राजनिति दल , कर्मचारी , बिधालय परिवार, संघ संस्था प्रतिनिधि , पत्रकार , सुरक्षाकर्मी, खेलाडी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा रहेको थियो।

३ दिन सम्म संचालन हुने खेलकुद कार्यक्रममा पालिका स्तरिय विधालय र वडा बाट प्रतिस्पर्धा गर्नेछन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा