नगर प्रमुख बुढाथोकीद्वारा वडा कार्यालयको भवन शिलान्यास
-
ई-प्रतिविम्ब
- २०७९ फाल्गुन ५
- 469 views
फागुन ५ सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ७ मैदुपोखरीमा वडा कार्यालयको ५ कोठे भवन शिलान्यास गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले भवनको शिलान्यास गर्नु भएको हो ।
उक्त भवन शिलान्यास कार्यक्रम बोल्दै नगर प्रमुख बुढाथोकीले पाँच वर्ष भित्र सबै वडा कार्यालयहरू सरकारी भवनबाट जनतालाई सेवा दिने कार्य थालनी गरेको बताउनु भएको छ।
५ कोठा सहित एक तलाको निर्माण हुन लागेको भवन निर्माणको जिम्मा शिव शक्ति प्रीजमा निर्माण सेवा कम्पनीले लिएको छ।
समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई नगर प्रमुख बुढाथोकीलाई निर्देशन गर्नुभएको छ।
भ्याट बाहेक ७७ लाखमा निर्माण कार्य सुरु गरिएको भवन असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जिम्मेवारी लिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा