कर्णाली प्रदेश सरकारकाे अर्थ मन्त्रीमा शाह र उर्जा तथा जलश्राेत मन्त्रीमा कामी नियुक्त
-
ई-प्रतिविम्ब
- २०७९ भाद्र १३
- 652 views
भदाै १३ सुर्खेत
कर्णाली प्रदेश सरकारकाे आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र उर्जा बिकास तथा जलस्रोत मन्त्रीमा राताे कामी नियुक्त भएका छन ।
नेकपा (माओवादी केन्द्र)को तर्फबाट आज कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा याेजना मन्त्रीमा शाह र उर्जा बिकास तथा जलश्राेत मन्त्रीमा कामी नि्युक्त भएका हुन।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेश प्रसाद सिंहले आइतवार मुख्य मन्त्री जीवन बहादुर शाहीलाई राजीनामा बुझाएका थिए।
पार्टीले उनीहरूलाई फिर्ता बोलाएपछि मन्त्री पदबाट राजीनामा दिएका दुवै जनाको आइतवार राजीनामा स्वीकृत भएकाे थियाे।
राजिनामा स्वीकृत भए लगतै माओबादी केन्द्र कर्णाली प्रदेश समितिले आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकाेटकी कृष्णा शाह र उर्जा बिकास तथा जलस्रोत मन्त्रीमा रुकुम पश्चिमका राताे कामीलाई सरकारमा पठाउने निर्णय गरेकाे थियाे।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा