बनगाड कुपिण्डे नगरपालिकाकाे ११ औ नगरअधिबेशन  शाेक प्रस्ताव पारित गदै स्थगित

बनगाड कुपिण्डे नगरपालिकाकाे ११ औ नगरअधिबेशन शाेक प्रस्ताव पारित गदै स्थगित

असार १० सल्यान

बनगाड कुपिण्डे नगरपालिकाकाे ११ औ नगर अधिबेशसन शाेक प्रस्ताव पारित गदै स्थगित भएकाे छ।

विज्ञापन

नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्र बनगाड कुपिण्डे नगारपालिका वडा नं ९ बाट निर्वाचित दलित महिला सदस्य सुनिता सार्कीकाे असमायिक निधन भएकाले बैठक स्थगित गरिएकाे नगर प्रमुख कर्णा बहादुर बुढाथाेकी छाहारीले बताएका छन।

वडा सदस्य सार्कीकाे शुक्रबार बिहान मेहलकुना अस्पतालमा उपचारकाे क्रममा असमायिक निधन भएकाे हाे।

शाेक प्रस्ताव पारित गरि स्थगन गरिएकाे नगर अधिबेशन शनिवार बिहान ७ बजे देखि सञ्चालन गरिने बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता