जिल्ला अस्पताल सल्यानको स्वास्थ्य समस्याबारे मुख्य मन्त्री शाहीलाइ ध्यानाकर्षण पत्र
-
ई-प्रतिविम्ब
- २०७८ फाल्गुन २०
- 622 views
फागुन २० सल्यान
जिल्ला अस्पताल सल्यानको स्वास्थ्य समस्या बारे मुख्यमन्त्री जीवन बहादुर शाहीलाइ ध्यानाकर्षण गरिएको छ।
जिल्ला अस्पताल सल्यानमा तत्काल डाक्टरकाे व्यवस्था गर्न माग गर्दै जिल्ला अस्पताल बिकास समिती सल्यानका अध्यक्ष सिपी वली सहित मानव अधिकारकर्मीहरुले टोलीले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल डाक्टरको ब्यबस्था गरी स्वास्थ्य सेवा सुचारु गर्न पत्रमा उल्लेख गरिएको छ।
जिल्ला अस्पतालमा सुरक्षित गर्वभती सेवा प्रदान हुन नस्कनु ले स्वास्थ्य प्रति सरकार मौन भएकाले यसको ब्यबस्थापन गरी सल्यान जिल्लामा नियमित स्वास्थ्य सेवा सुचारुमा तदारुपतामा साथ पहल गरीदिन पत्रमार्फत ध्यानाकर्षण गरिएको हो।
सल्यान जिल्लमा सुरक्षित गर्वभती सेवा नपाउदा ३ बर्षको अबधिमा ३ जना सुत्केरी तथा ३८ जना नवजात शिशुको मृत्यु भएको १ सय १० जना मृत शिशु जन्मको पत्रमा उल्ले गरिएको छ।
८ जना दरवन्दी रहेको जिल्ला अस्पतालमा हाल एक जना एम डि जि पी डाक्टर मात्र रहेकाले जिल्ला अस्पतालमा स्वास्थ्य समस्या भएको ले तत्काल दरबन्दी अनुसार डाक्टरको ब्यबस्थापन गर्न पत्रमा माग गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा