त्रिवेणी गाउँपालिका वडा नम्बर ३ को नव निर्मित प्रशासकीय भवन एक कार्यक्रमका वीच समुद्घाटन
असार १० सल्यान
त्रिवेणी गाउँपालिका वडा नम्बर ३ को नव निर्मित प्रशासकीय भवन एक कार्यक्रमका वीच समुद्घाटन गरिएको छ।
वडा नम्बर ३ को नव निर्मित प्रशासकीय भवनकाे एक कार्यक्रमका वीच गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले समुद्धघाटन गर्नु भएको हाे।
प्रशासकीय भवनको समुद्धद्घाटन कार्यक्रमा प्रथम गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी र वडा न. ३ का जनप्रतिनिधिहरु , कर्मचारी, जग्गादाता, वडा बासीहरुको सहभागितामा रहेको कार्यक्रममा वडाको प्रशासकीय भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाताहरु र र निर्माण ब्यवसायीलाई सम्मान पत्र सहित सम्मान गरिएको छ।
#त्रिवेणी गाउँपालिका वडा नम्बर ३ को नव निर्मित प्रशासकीय भवन एक कार्यक्रमका वीच समुद्घाटन
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता















लेखकको सम्वन्धमा