कपुरकोटमा प्रथम युवा सम्मेलन सम्पन्नः१६बुँदे घोषणा पत्र जारी
जेठ ११ सल्यान
सल्यानको कपुरकोट गाउँपालिकाले पहिलो पटक प्रथम कपुरकोट युवा सम्मेलन सम्पन्न गरेको छ।
पछिल्लो समयमा युवा सृजनशिलता युवा आत्मनिर्भरता युवा उद्यमशिलता र सकारात्मक सोचको विकास गर्न र समाजमा हुने सामाजिक विभेदका विरुद्ध सचेतना विकास गर्न

कपुरकोट गाउँपालिका सल्यानको आयोजनामा पहिलो पटक “सचेत युवा सकारात्मक साथ कपुरकोटको समृद्धिमा युवाको हात” भन्ने मूलनाराका साथ प्रथम कपुरकोट युवा सम्मेलन सम्पन्न भएको हो।

कपुरकोटमा पहिलोपटक आयोजना गरेको प्रथम युवा सम्मेलनमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम युवा सम्मेलनको आर्थिक व्यवस्थापन तथा सहकार्य दलित विकास समाज संस्था सल्यानले गरेको छ।

सम्मेलनमा प्यानलिस्टहरू अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत प्रहरी कार्यालय प्रमुख महिला तथा बालबालिका शाखा प्रमुख र शिक्षा शाखा प्रमुख रहनुभएकाे कार्यक्रममा सहभागीले प्रश्न साेधेका थिए। प्रश्नाेत्तरकाे जवाफ सहित सम्पन्न गरिकाे कार्यक्रमकाे सहजीकरण युवा अभियन्ता प्रकाश नेपालीले गर्नुभएको थियो।

कपुरकोटमा सम्पन्न प्रथम युवा सम्मेलनमा ७ वडाका १सय २० जना युवा युवतीहरुको सहभागीतामा रहेको सम्मेलनले विवेक बोहराको अध्यक्षतामा १३ सदस्यीय युवा समिति गठन गरिको छ।
१२ बुँदे घाेषणा पत्र

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा