परियाेजनाकाे दोस्राे चाैमासिक समिक्षा तथा सिकाई आदनप्रदान कार्यक्रम सम्पन्न

परियाेजनाकाे दोस्राे चाैमासिक समिक्षा तथा सिकाई आदनप्रदान कार्यक्रम सम्पन्न

कार्तिक ४ सल्यान

बिभेदभमा पारिएका समुदायकाे जीवीकाे पार्जन सुधार परियाेजनाकाे दाेस्राे चाैमासिक समिक्षा तथा सिकाई आदनप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

दलित सेवा स‌घकाे आयाेजनामा सञ्चालित परियाेजनाकाे दाेस्राे चाैमासिक समिक्षा तथा सिकाइ आदनप्रदान कार्यशाला गाेष्ठी सल्यानकाे बरलामा सम्पन्न भएकाे हाे।

सन २०२२ देखि २०२५ सम्म सञ्चालित परियाेजनाकाे ३ दिन सम्म बरलामा सञ्चालन गरिएकाे समिक्षा तथा सिकाई आदनप्रदान कार्यक्रमकाे अध्यक्षता दलित सेवा संघ सल्यानका अध्यक्ष दिल बहादुर परियारले गर्नु भएकाे कार्यक्रममा दलित सेवा संघका बरिष्ट सदस्य कर्ण बहादुर सुनारले स्वागत गरेकाे कार्यशालामा संघका केन्द्रिय अध्यक्ष ईश्वरी प्रसाद बिश्वकर्मकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा जिल्ला शाखा दाङ का कार्यबाहक अध्यक्ष लिला विक सन्ताेष चनाराकाे बिशेष उपस्थिती रहहेकाे थियाे।

३ दिन सम्म सञ्चालन गरिएकाे परियाेजनाकाे समिक्षा तथा सिकाइ आदनप्रदान कार्यक्रममा कार्यकारी निर्देशक टंक बिश्वकर्मले परियाेजनाकाे बारेमा सहजीकरण गर्नु भएकाे थियाे।

परियाेजनाकाे सफल अभ्यास र उपलब्धी लाइ संस्था काे उपलब्धी संग दलित सेवा संघकाे उपलब्धी जाेडेर लैजान परियाेजनाकाे तत्कालिन उपलब्धी र मध्यकालिन उपलब्धी र दिर्घकालिन उपलबेधी संघ जाेडेर लैजान निर्देशन सहित परियाेजनाबारे प्रशिक्षित गरेका थिए।

३ दिन सम्म परियोजनाको उपलब्धी, असल अभ्यास र कर्मचारीहरुले भोग्नुपरेका समस्या तथा चुनौतीहरु साथै जलवायु परिवर्तणकाे प्रभाव नियूनिकरण गर्न जलवायु अनुकुलन गाउँ अवधारण, लैगिक समता तथा सामाजिक समावेशीकरण निती र संस्थाले लैसस सम्बन्धी गरेका प्रयासहरु र परियाेजनाकाे को सन २०२२ को योजना निर्माण गरि सम्पन्न गरिएकाे परियाेजनकाे कार्यशाला गाेष्ठीमा १६ जना सहभागी भएकाे समिक्षा गाेष्ठीमा परियाेजनाकाे उदेश्य यज्ञ कुमार विकले प्रस्तुत गरेकाे कार्यक्रमकाे सञ्चालन छबि परियारले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता