सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु
-
ई-प्रतिविम्ब
- २०७९ भाद्र १६
- 510 views
भदौ १६ सल्यान
सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु भएकाे छ।
जिल्लाकाे कालिमाटी गाउँपालिका १ आपचाैरकी १४ वर्षीया वालिका घाँस काट्न समयमा भिरबाट लडेर मृत्यु भएकाे हाे।
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका -१ आपचौर बस्ने गम बहादुर पुलामीको १५ वर्षिय रुपा पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बुधबार बेलुका करिब ६ बजेतिर घाँस काट्न गएकि रुपा अबेरसम्म घरमा नआएपछी खोजतलास गर्दै जाने क्रममा आफ्नो घरदेखी करिब १ किलाेमीटर पश्चिम रहेको झालेपहर भन्ने भिरबाट करिब ५० मिटर तल खसि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
घटनाबारे बिहिबार बिहान मात्रै स्थानीय तिलक खत्रीले फाेन मार्फत जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपश्चात प्रहरी निरीक्षक खनालको आफै Soco सहित ५ जनाको प्रहरी टोलि लिएर घटनास्थल पुगेर घटनास्थल कार्य पुरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरी निरीक्षक खनालले बताए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा