ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
सल्यानकाे बनगाडमा जिप दुर्घटना

सल्यानकाे बनगाडमा जिप दुर्घटना

इन्द्र बुढाथोकी असार ४,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ देउलीमा जिप दुर्घटना भएको छ ।

 भे १ ज १०२१ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा दुर्घटना भएको हो 
बनगाड कुपिण्डे ४ देउलीबाट  सोही वडाको डोप्के विवाहको जन्ती लिएर घर फर्केदै गर्दा दुर्घटना भएको बताइएकाे छ। दर्घटनामा परी केही केही घाइते भएको बताइएको छ । 
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता