कर्मचारीहरुमा कोरोना संक्रमण  भए पछि दाङको  राजापुर गाउपालिका ३ दिन बन्द

कर्मचारीहरुमा कोरोना संक्रमण भए पछि दाङको राजापुर गाउपालिका ३ दिन बन्द

माघ १२ दाङ

दाङको राजापुर गाउपालिका ३ दिनका लागी बन्द गरिएको छ।

पछिल्ला चरणमा कर्मचारीमा कोभिड १९ ओम्रिकोन संग का मिल्दा जुल्दा लक्षण देखिएकाले कोरोना एन्टिजिन टेस्ट गर्दा अधिकाङ्श स्वास्थ्यकर्मिहरुमा कोरोना पोजिटिभ देखिएकाले गाउपालिका बाट प्रवाह हुने सेवा ३ दिन सम्म बन्द गरिएको गाउपालिकाले जनाएको छ।

गाउपालिकाले सुचना जारी गरी यही मिती २०७८ साल माघ १३ गते देखि माघ १५ गते सम्म ३ लागु हुने गरी ३ दिनको लागी सेवा प्रवाह बन्द गरिएको गाउपालिकाले सुचना प्रकाशित गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता