जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
-
ई-प्रतिविम्ब
- २०७८ माघ ९
- 556 views
माघ ९ जाजरकोट
जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन।
कार्यालयका प्रमुख टिकाराम जैसी सहित १५ जना स्वास्थ्य कर्मीहरुमा कोभिड संक्रमित भएका छन।
सक्रमित हुने स्वास्थकर्मीहरुमा जिल्लाका नलगाड , बारेकोट र जुनिचाँदे गाउपालिकाका स्वस्थ्य कर्मीहरुको संख्या बढीरहेको छ ।
कार्यलय प्रमुख सहित संक्रमित सबै कर्मचारीहरु होम आइसोलेशनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए।
सक्रमित स्वास्थकर्मीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ। उता राजनीतिक दलहरुले पार्टीका कार्यक्रकलाइ निरन्तरता दिएको कोभिडबाट् जोगिनका लागि कुनै पनि सावधानी नगरेको र स्थानीय तहले कुनै पनि तयारी नथालेको ले सक्रमित हुने संख्या बढ्ने देखिएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा