डाक्टर गोविन्द केसी एकहप्ता पछि सल्यान आउने
-
ई-प्रतिविम्ब
- २०७८ मंसिर २४
- 701 views
मंसिर २४, सल्यान ।
रूकुमका ग्रामिण बस्तीमा बिशेज्ञ सेवा प्रदान गरेका डाक्टर गोबिन्द केसी रुकुम पछि सल्यान आउने भएका छन।
हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले रुकुम पश्चिमको जिल्ला अस्पतालमा विरामीको एक हप्ता सम्म सेवा गर्नेछन ।
आज देखि एक हप्तासम्म उनले जिल्ला अस्पतालको ओपिडीमा विरामीको उपचार गर्ने भएका छन।
हाडजोर्नि तथा नसा सम्बन्धिका विरामीको उपचार, परामर्शका लागि डाक्टर गोविन्द केसी जिल्ला अस्पताल आइपुगेको र आजबाट उपचार थाल्ने जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले जानकारी दिए ।
त्यसका लागि आवश्यक समन्वय र सहजिकरण जिल्ला अस्पतालले गर्ने छ ।
दुर्गममा विरामीको उपचार गर्दै हिड्ने डाक्टर केसी दुई हप्ता रुकुम पूर्व जिल्ला अस्पतालमा उपचार गरेर पश्चिम पुगेका हुन ।
हाडजोर्नी सम्बन्धिको समस्या भएकालाई उपचारका लागि आउने जिल्ला अस्पतालले आग्रह समेत गरेको छ ।
त्यहाँ उपचार गरेपछि सल्यान जिल्ला अस्पतालमा आउने योजना रहेको डाक्टर केसीले बताएका छन ।
आफै औषधी बोकेर, आफ्नै खर्चमा डाक्टर केसी विरामीको उपचारमा हिडिरहेका छन । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै डाक्टर केसीले बेला बेला अनशन गर्ने, सरकारको ध्यानाकर्षण गराउने जस्ता काम पनि गर्दै आएका छन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा