ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानका एक युवककाे  मलेसियामा मृत्यु

सल्यानका एक युवककाे मलेसियामा मृत्यु

श्रावन १९ सल्यान

राेजगारकाे लागी मलेसिया गएका सल्यान एक युवककाे मलेसियामा मृत्यु भएकाे छ।

विज्ञापन

सल्यान साबिककाे दमाचाैर गा वि स बडा नं ९ दहगाउँ हाल शारदा नगारपालिका वडा नं १ दाेमाटी निवासी ३९ बर्षिय बसन्त भण्डारीकाे उपचारकाे क्रममा मलेसियामा मृत्यु भएकाे हाे।

बिगत ७ बर्ष देखि मलेसियामा राेजगार गर्दै आएका भण्डारीकाे मृत्युकाे खबर हिजाे मात्र परिवारलाइ थाहा भएकाे कृष्ण बहादुर बस्नेतले जानकारी दिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता