ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
मुख्यमन्त्री के.सीद्वारा लुम्बिनी प्राविधिक विश्व विद्यालय उद्धघाटन

मुख्यमन्त्री के.सीद्वारा लुम्बिनी प्राविधिक विश्व विद्यालय उद्धघाटन

भदाै १९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी साेनामले लुम्बिनी प्राविधिक विश्व विद्यालय उद्घाटन गरेका छ।

विज्ञापन

लुम्बिनी प्रदेशका मुख्य मन्त्री माननीय कुल प्रसाद केसी (सोनाम) ले खजुरामा सञ्चालन हुने लुम्बिनी प्राविधिक विश्व विद्यालय एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन।

लुम्बिनी प्रदेश बासीको शिक्षा क्षेत्रमा युगान्तकारी परिवर्तनको दिन अर्थात् गौरवको दिन सम्झन भएकाे बताउदै उनले भने

लुम्बिनी प्रदेशमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना हुनुले लुम्बिनी प्रदेश सरकारको गौरवको सपना र आफ्नो सपना पुरा भएकाे बताए।

लुम्बिनी प्राविधिक विश्व विद्यालयको स्थापनाले लुम्बिनी बासीको लागि मात्रै नभएर युग नयाँ युगको जन्म भएको बताउदै शिक्षा क्षेत्रकाे बिकास र लगानीमा सरकार जहिले पनि तयार भएकाे बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता