एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ मा हुने

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ मा हुने

श्रावन १४ काठमाडौं

माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।

विज्ञापन

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालयकाे आज बसेकाे बैठकले एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ मा हुने परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिए।

बोर्डको बैठकले भदौ ११ र १२ गते सञ्चालन हुने ग्रेड वृद्धि परिक्षामा ग्रेड सि भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीले परिक्षामा दिन पाउने भएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता