माेर्चाद्वारा कर्णाली प्रदेश सरकारमा नव नियुक्त तिन मन्त्रीलाई सम्मान
-
ई-प्रतिविम्ब
- २०७९ भाद्र १७
- 751 views
भदाै १७ सुर्खेत
नेपाल दलित मुक्तीमाेर्चा कर्णाली प्रदेश समितिले प्रदेश सकारमा नव नियुक्त तिन मन्त्रीलाई सम्मान गरेकाे छ।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बाट नव नियुक्त तिन जना मन्त्रीलाइ बधाइ तथा सम्मान गेका हाे।

नेपाल दलित मुक्तिमाेर्चा कर्णाली प्रदेश समिती संयाेजक पार्वती बिक ले खादा तथा सम्मान पत्र बाट आन्तरिक मामिला तथा याेजना मन्त्री कृष्णा शाह उर्जा जलश्राेत तथा सिचाइ मन्त्री राताे कामी उद्याेग मन्त्री विर बहादुर शाही लाइ सम्मान गरिनकी हुन।

सम्मान कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रणसिह परियार जिल्ला समन्वय समिती रुकुम पश्चिम उप प्रमुख दिपेन्द्र बिक चाैरजाहरी नगर प्रखुम पुष्पबादी काे बिषेश उपस्थिती भएकाे कार्यक्रकाे सञ्चालन दिनेश चदाराले गरेका थिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा