नागरिकतामा अपहेलित नाम तिन पुस्ता सम्म अपहेलित
श्रावन १७ सल्यान
दैलख पछि बाग्लुङ्ग जिल्लामा दुइ वटा नागरिकता फेला परेका छन।
बाग्लुङ्ग जिल्लाकाे बाेवाङ्ग गा वि स वडा नं ४ मा कुकुरे कामी र कुकरनी कामी लेखिएका दुइ नागरिकता फेला परेका छन।
सामाजिक सञ्जाल भेटिएका यी दुइ नागरिकता बाग्लुङ्ग जिल्ला बाेवाङ्ग गा वि स का रहेका छन।
शान्ती प्रकृया सगै नेपाल सरकारले नागरिकलाइ स्थानिय तहबाटै नागरिकता दिदा पनि कुकरनी र कुकुरे नाम भएकाे नागरिकता फेला परेकाे हाे ।
करिव २० बर्ष पहिले २०४४ सालमा नागरिकता टाेली ले गाउँ गाउँमा नागरिकता दिदा दैलेखमा कुकुर कामी र बाग्लुङ्गमा कुकुरे कामीकाे नागरिकता नाम भेटिएकाे एक साता नबित्दै बाग्लुङ्गमा २०६३ सालमा नागरिकता टाेलीबाट बितरण गरिएकाे नागरिकतामा कुकरनी कामी र नाम भएकाे नागरिकता बितरण गरिएकाे प्रमाण फेला परेकाे छ।
२०६३ सालमा बाग्लुङ्ग जिल्लाका नागरिकता टाेली प्रमुख राजेश गुरुङकाे हस्ताक्षर भएकाे नागरिकतामा यस्ताे कुकरनी कामी भएकाे नागरिकता बितरण गरिएकाे सामाजिक सञ्जालमा फेला परेकाे हाे।
नागरिकतामा अपहेलित नाम हुदा तिन पुस्ता सम्म अपहेलित हुनु पर्ने भएकाले यस्ता नाम तत्काल सच्याउन उनका आफन्तले माग गरका छन।
दलित समुदायमा नागरिकतामै गरिएकाे जातिय बिभेदले दलित समुदाय माथी गरिएकाे जातिय बिभेद र सामाजिक न्याय दलित मानव अधिकारमा ठुलाे चुनाैती खडा गरेकाले यस्ता बिभेद पुर्ण नागिरकता तत्काल सच्याउन दलित मानबअधिकार कर्मीहरुले माग गरेका छन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा