प्रेस युनियनको समावेशी सचिवमा ददेलकाे उम्मेदवारी
-
ई-प्रतिविम्ब
- २०७९ असार ३१
- 586 views
असार ३१ सल्यान ।
यही साउन ६ र ७ गते हुने नेपाल प्रेस युनियनको महाधिवेशनमा रुकुमबाट प्रवीर ददेल समावेशी सचिवमा उम्मेदवारी दिने घाेषणा गर्नु भएकाे छ ।
डेढदशक देखि पत्रकारितामा सक्रिय रहनु भएका ददेलले सम्पूर्ण प्रेस युनियनका महाधिवेशन प्रतिनिधिहरुलाई सहयोग गर्न अपिल समेत गर्नु भएकाे छ ।
पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकार ददेलले पत्रकारहरुको हकहितको पक्षमा समेत आवाज उठाउँदै आइरहनुभएको छ ।
आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गर्नु भएका ददेल रुकुमबाट प्रकाशन हुने रेखदेख राष्ट्रिय साप्ताहिक तथा रेखदेख डटकमकाे प्रधान सम्पादक हुनुहुन्छ ।
भने रुकुमबाट अभियान दैनिक, हिमाल खबर पत्रिका र न्युज 24 मा रिपोर्टिङ गरेकाे अनुभव रहेकाे छ ।
ददेल नेपाल राष्ट्रिय दलित पत्रकार सघकाे केन्द्रीय सदस्य र नेपाल पत्रकार महासंघकाे केन्द्रीय परिषद सदस्य हुनुहुन्छ ।
उक्त महाधिवेशनमा देशैभरिका १ हजार ६ सय ५० भन्दा बढी केन्द्रीय प्रतिनिधिहरु सहभागी हुनेछ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा