जिल्ला प्रशासन कार्यालय सल्यानले दियाे थर कायम गरी नागरिकता
-
ई-प्रतिविम्ब
- २०७९ असार ९
- 559 views
सल्यान असार ९ गते
जिल्ला प्रशासन कार्यालय सल्यानले थर कायम गरी नागरिकता दिएकाे छ।
जिल्लाकाे शादा नगरपालिका वडा नं ६ बरला निवासी रुपलाल दमाई लाई रुपलाल बागचन थर कायम गरी नागरिकता दिएकाे हाे।
दलित समुदायले बर्षाैदेखि जात मात्र लेखेकाे र शासकले जातकाे ठाउँमा थर लेखेकाेले उनले थर कायम गरी नागरिकताकाे प्रतिलिपी पाउन जेठ ३१ गते जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएका थिए ।

सरकारी कर्मचारी बाट पेन्सन लिएका बागचनले जात ब्यबस्थाका कारण दलित समुदाय दिनानुदिन बिभेदकाे सिकार भएकाे कर्मचारी हुदा देखेकाे र उक्त मुद्धामा वकालत गरेका उनले जिल्ला प्रशासन कार्यालय सल्यानबाट १० दिन पछि थर कायम गरी नागरिकता प्रथम प्रतिलिपी बागचन थर भएकाे नागरिकता प्राप्त गरेका हुन।
नागरिकता ऐन ३०६३ संशाेधन भए लगतै देशै भरी दलित समुदायले थरकायम गरी नागरिकता लिइरहेका अबस्थामा सल्यानमा भने रुपलाल बागचन थर कायम गरी नागरिकता पाउने पहिलाे ब्यक्ति भएका छन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा