स्याङ्जामा दलित महिला सशक्तिकरण संञ्जाल गठन
-
ई-प्रतिविम्ब
- २०७९ असार ५
- 487 views
असार ५ स्याङ्जा
स्याङ्जाकाे चापाकाेटमा दलित महिला सशक्तिकरण संञ्जाल गठन गरिएकाे छ।
चापाकाेट दलित महिला सशक्तिकरण समुहले स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमजा सहित संञ्जाल गठन गरेकाे हाे।
महिला,दलित,बालबालिकाको पक्षमा सधै आवाज बुलन्द गदै सामाजिक न्यायकाे लागि वकालत गर्ने उद्धेश्यले दलित महिला सशक्तिकरण सञ्जाल गठन गरेकाे चापाकाेट अध्यक्ष पुर्णिमा परियारले बताइन।
चापाकाेट नगरपालिका वडा नं २ काे दलित महिला सञ्जालमा ९ सदस्यीय वडा सञ्जाल गठन गरिएकाे हाे।
जसकाे अध्यक्षमा जमुना बिक
उपाध्यक्ष सीता सार्की
सहसचिव कबिता बिक
काेषाध्यक्ष सृजना बि क चयन भएका छन।
निर्वाचित सञ्जालका सदस्यहरुलाइ दलित महिला सञ्जाल चापाकाेट अध्यक्ष पुर्णिमा परियारले बधाई तथा सफलताकाे शुभकामना दिदै दलित महिला तथा बालबालिकाकाे लागी एक ईट्टा थप्न सफल भएकाे बताइन उनले भनिन राज्यले हिजाे सम्म महिला दलित बालबालिका पक्षमा काम गरेता पनि उपस्थितीकाे लागी र राहतकाे लागी मात्रै काम गरेकाले अब राहत हैन अधिकार पक्षमा सरकारलाइ जवाफदेही बनाउन याे समिती लाग्नु पर्ने सुझाइन।
कार्यक्रममा बाजिन्द्र बि क,प्रकाश सुनार,भाईराम बिश्वकर्मा लगाएतकाे उपस्थिती रहेकाे बताइएकाे छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा