नेपाल फर्किदै गरेका सल्यानका दुई ब्यक्ती भारतकाे हरिद्वारबाट सम्पर्क बिहिन
-
ई-प्रतिविम्ब
- २०७९ असार ३
- 540 views
सल्यान असार ३ गते
नेपाल फर्किदै गरेका सल्यानका दुई ब्यक्ती भारतकाे हरिद्वारबाट सम्पर्क बिहिन भएका छन।
राेजगारकाे लागी भारत गएका सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा नं ९ स्वरा निवासी हाल शारदा नगरपालिका वडा नं ६ मा बसाेवास गदै आएका दुइ ब्यक्ती नेपाल फर्किदै गर्दा ०७९/२/२४ भारतकाे हरिद्वारबाट सम्पर्क बिहिन भएका हुन।
अन्दाजी बर्ष ५५ र ५२ बर्षका गाेपाल बाेहरा र रामबहादुर बिकलाइ फेला पार्ने जाे काेही ब्यक्तिले नजिककाे प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन बनगाड कुपिन्डे नगरपालिका वडा नं ९ काे सुचनाका आधारमा श्रीमती हिरा बोहरालाई सम्पर्क गरिदिनु हुन उल्लेख गरिएकाे छ।
सम्पर्क न. ९८०९८९३५१२, ९८४४९७९८३९, श्रीमती हिरा बाेहरा
सम्पर्क बिहिन भएका दुई ब्यक्तिकाे हाेलिया निम्न अनुसार रहेकाे छ।
नाम गोपाल बोहरा र राम बहादुर बि.क
बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ स्वारा निवासी
हालको बसाइ शारदा नगरपालिका वडा न. ६ बरला
वर्ष अन्दाजी ५५का गाेपाल बाेहरा र ५२ का राम बहादुर बिक
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा