दाङमा दुई दिने दम्पति सम्बन्ध सुधार अभिमुखिकरण कार्यक्रम सञ्चालन

दाङमा दुई दिने दम्पति सम्बन्ध सुधार अभिमुखिकरण कार्यक्रम सञ्चालन

१२, चैत दाङ

दाङको बबइ गाउपालिकामा उपाध्यक्ष  संग दम्पती सम्बन्ध सुधार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ।

विज्ञापन

बबइ गाउँपालिकाको आर्थिक सहयोग दलित सेवा संघ दाङको आयोजनामा दुइ दिने उपाध्यक्ष संग दम्पती सम्बन्ध सुधार अभिमुखिकण कार्यक्रम सञ्चालन गरिएको हो।

लैङिक हिंसा सामाजिक न्याय र  पारिवारिक सद्भाव कायाम गर्ने उद्धश्यले सुरु गरिएको कार्यक्रम दुइ दिन सम्म चैत्र १२ र १३ गते सञ्चालन हुने आयोजकले बताएको छ।

गाउँपालिकाको वडा नम्बर २ र ३ को हंसपुरमा  वडा नं ४ र ५ को गाउँपालिकाको  सभाहल हापुरेमा र ६ र ७ को ६ नम्बर वडाकार्यालयमा एकै पटक कार्यक्रमको सुरुवात गरिएको कार्यक्रमको अभिमुखकरण निर्मल नेपाली , खेम बिक , सन्तोष परियार र सन्तोष चनाराले गर्ने अधिकृत परियारले बताएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता