नेपाल बिध्यालय कर्मचारी परिषदको केन्द्रिय सदस्यमा       सल्यानका बिक निर्वाचित

नेपाल बिध्यालय कर्मचारी परिषदको केन्द्रिय सदस्यमा सल्यानका बिक निर्वाचित

फागुन २५ सल्यान

नेपाल बिध्यालय कर्मचारी परिषदको केन्दिय सदस्यमा सल्यानका खडगबहादुर विश्वकर्म निर्वाचित भएका छन।

विज्ञापन

बिक नेपाल बिध्यालय कर्मचारी परिषदको छैटो राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन।

दलित अधिकारकर्मी बिक नेपाल बिध्याल कर्मचारी परिषद सल्यानका निवर्तमान अध्यक्ष हुन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता